Sarokar News

Best News Forever

गगन थापा

कार्यकर्ताको भावनाविपरीत काँग्रेस जाँदैन : महामन्त्री थापा

भरतपुर,  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कार्यकर्ताको भावनाविपरीत कुनै पनि दलसँग चुनावी एकता नहुने स्पष्ट पारेका छन् । आगामी चुनावमा चुनावी एकता भए नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनको भरतपुर महानगरपालिकामा काँग्रेसले माओवादी उम्मेदवारलाई सहयोग…