Sarokar News

Best News Forever

राष्ट्रपति बाइडेन

रुसले लगायो बाइडेनलाई प्रतिबन्ध, रुसको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी

एजेन्सी, रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। यो प्रतिबन्ध अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड औस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र सीआईए प्रमुख विलियम बर्न्समाथि…