Sarokar News

Best News Forever

रुसको चेतावनी

तेल निर्यातमा प्रतिबन्ध लागे युरोपमा ग्यास आपूर्ति बन्द गर्ने रुसको चेतावनी

एजेन्सी, पश्चिमा देशहरूले थप प्रतिबन्ध लगाए ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी रुसले दिएको छ। आफूहरुलाई तेल निर्यात गर्न प्रतिबन्ध लगाए ग्यास आपूर्तिका लागि जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी मस्कोले दिएको बीबीसीले जनाएको छ। रुसका उपप्रधानमन्त्री अलेक्सान्डर नोभाकले त्यस्तो…