Sarokar News

Best News Forever

रुस निलम्बित

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट रुस निलम्बित

एजेन्सी– संयुक्त राष्ट्रसंघको महासभाले रुसलाई राष्ट्रसंघीय मानव अधिकार परिषद्‌बाट निलम्बन गरेको छ। युक्रेनी सहर बुचामा भएको मानव अधिकार उल्लंघनको घटनालाई लिएर संयुक्त राष्ट्रसंघले यो निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघमा रुसलाई निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थन गरेका थिए। यस्तै, २४…